बालुवाटारमा सांसदसँग ओलीको छलफल

श्राेतः इन्टरनेट

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुसँग छलफल गरेका छन् ।

बालुवाटारमा आयोजित छलफलमा उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागि छन् ।

आइतबार बसेको नेकपा स्थायी कमिटीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

आइतबार ओलीले संसद भंग गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरेका थिए ।

ताजा अपडेट