आजको विदेशी मुद्रा बिक्री विनिमयदर

श्राेतः इन्टरनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री बिनिमयदर प्रकाशित गरेको छ ।

विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ । 

युरोपियन युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा बिक्रीदर ८९९ रुपैयाँ २२ पैसा  रहेको छ  ।