पुरुषले पहिलो पटक महिलालाई हेर्दा कुन अङ्गको ख्याल गर्छन् ?महिलाले अवस्य हेर्नुहोस

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ?

यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ ।

जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ ।

युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन ।

आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला ?

मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ ?

कपालः पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अंग हो कपाल ।

यसको मतलव पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन ।

तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आकर्षित गर्न सक्छिन् ।

भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सुम्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

मुस्कानः के तपाइँको मुस्कान आँखा सम्मै पुग्यो ?

अर्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो ?

मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् ।

महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु सक्षम हुन्छन् भनिन्छ ।

बोलीः पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरु प्रति आकर्षित हुन्छन् ।

बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आकषिर्त गर्न सक्दिनन् ।

मनोविज्ञ हरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने विश्वास पुरुषमा हुन्छ ।

कम्मर र ही’पको आकारः पुरुषले महिलाको कम्मर र हि’पको आकारमा विशेष ध्यान दिन्छन् ।

छिनेको कम्मर र चौडा ही’प भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ ।

यसले महिलाको प्रज’नन क्षमता उच्च भएको संकेत समेत गर्छ ।

आँखाः वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो ।

आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले महिलाको आकर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् ।