प्रचण्ड श्रीमतीलाई भेट्न मेडिसिटी अस्पतालमा

काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड)  पत्नी सीता दाहाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि अस्पताल पुगेका छन् ।

‘प्रचण्ड’ साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा बुधबार दिउँसो अस्पतालमा श्रीमतीलाई  भेट्न पुगेका हुन् ।

केही वर्षदेखि प्रचण्डपत्नी सीता दाहाल एक जटिल प्रकारको रोगले पीडित छिन् ।

आफ्नी आमा अस्वस्थ्य भएको कारण अस्पतालमा लगिएकोबारे सामाजिक सञ्जालबाट प्रचण्डकी स्वकिय सचिव तथा छोरी गंगा दाहालले आज बुधबार दिउँसो तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी थिईन् ।

ताजा अपडेट