सन्तोष थापाको “अल्छी मोरो ” म्युजिक भिडियो सार्वजनिक

श्राेतः इन्टरनेट

काठमाडौ ।  “अल्छी मोरो” सन्तोष थापाको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।


 मोडेल तथा कुशल सर्जक सन्तोष थापाको अल्छी मोरो नयाँ म्युजिक भिडियोमा सुजता मोक्तानले साथ दिएकी छन । म्युजिकभिडियो सहित सार्वजनिक गीतमा बिवेक महर्जनको स्वर रहेको छ ।


म्युजिक भिडियोको एरेन्ज  गणेश राई र विश्वोजित देउल गरेका छन् । 

भने गणेश राईको निर्देशनमा उक्त म्युजिक भिडियो निर्माण भएको छ ।