युवा समाजसेवी भण्डारिद्वारा जन्मदिनका अबसरमा खाध्य सामाग्री वितरण

काठामान्डौ । युवा समाजसेवी अजय भण्डारीले आफ्नो जन्मदिनको अबसरमा गरिव दुखिहरुलाइ खाध्य सामाग्री बितरण गरेका छन ।

भण्डारिले आफ्नो जन्मदिनको अबसरमा धादिङ्गको
बेनिघाट राेराङ्ग गाउँपालिका वडा न ९ थानसिङ्गका २० घर चेपाङ बस्तिमा खाध्यान्न बितरण गरेका हुन।

पछिल्लो समय जन्मदिन भब्यताका साथ मनाउने प्रचलन बढेको छ। जन्मदिनमा गरिने खर्चलाइ सदुपयोग गर्दै चेपाङ समुदायलाइ खाध्यन्न बितरण गर्न पाउदा खुसि लागेको समाजसेवी भण्डारिले बताए।

त्यस्तै भण्डारीले बिभिन्न समयमा गरिव तथा दिनदुखिहरुलाइ सहयोग गर्दै आएका छन।