सुनको मुल्यमा गिरावट

श्राेतः इन्टरनेट

काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।