आफ्नै मिल्ने साथीसँग श्रीमतीलाई होटलमा रंगेहात फेला पारेपछि (भिडियो सहित)

काठमाडौं । झापामा आफ्नै मिल्ने साथीसँग श्रीमतीलाई होटलमा रंगेहात फेला पारे सुभाषले परिवारमा भएका विवादका कुराहरु सुनाउन पनि युट्युवर खोज्ने परम्पराले पारिवारिक कुराहरु सामाजिक सञ्जालमा धेरै आउन थालेका छन् ।आफुले माया गरेर विवाह गरेकी श्रीमती आफ्नै साथीले लिएर गएको भन्दै एक युवक रुँदै मिडियामा आएका छन् । उनीहरुका छोराछोरी पनि छन् ।उनी युट्युवर मार्फत आफ्नो श्रीमतीलाई एक पटक आफ्ना लागि सम्पर्कमा आउन र उनको जे चाहना छ त्यो सुनाएर जान सन्देश दिएका छन् ।श्रीमती देवी दर्जी सम्पर्क विहिन भएको भन्दै उनी खोज्दै हिडेका छन् ।