गोरखाको बाह्रकिलोमा गाडी दुर्घटना

तस्विर श्राेतः इन्टरनेट

गोरखाको बाह्रकिलोमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।
बाँकि बिबरण अाउन बाकी ।