द लिभ फेसन नाइट सो मा सन्तोष थापाकाे र्याम्प वाक

काठमाडौ । किम्सन मिडिया र पुरुसोतम मलिक मिडियाको आयोजनामा लिभ फेसन नाइट सो सम्पन्न भएको छ । उक्त ‘द लिभ फेसन नाइट सो ‘ मा मोडेल सन्तोष थापाले विभिन्न डिजाइनरका ड्रेस लगएर र्याम वाक गरेका थिए ।

सन्ताेष थापा

सो, मा बलिउड अभिनेत्री करन कुन्द्र सहभागी भएका थिए । त्यस्तै फेसन सो मा आठ जना मोडेल सहभागी भएका थिए ।

ताजा अपडेट