२५ बर्षीय युवतीले गरिन् विज्ञापन : ६३ हजार लैजाउ गर्भवती बनाउ

हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घ टनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ । रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् ।बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।

ताजा अपडेट