१६ बर्षे बालिका कसरी भैइन, गर्भवती हेर्नुस् गोप्य भिडियो

बर्दियाको कुम्राउ गाउबाट एउटा एकदमै अचम्मको घटना घटेको छ । यस्तो घटना जहाँ केटि पक्षले तै बाउ होस् भनेर आरोप लगाउछ अनि अर्कोतिर आफू बाउ नभएको र सो केटिसग कुनैपनि सम्बन्ध नभएको बताउछन् । केटिपक्षबाट एकाएक यस्तो फोन आउँछ कि केटिले पेट बोकेकि छे पाच महिनाको बच्चा छ र त्यो बच्चाको बाउ त नै हो भन्दै फोन आउछ ,यो खबरले पुरै खैलाबैला नै मचिन्छ ,यता केटा भने आफुले कुनै पनि खालको शारीरिक सम्बन्ध नै नराखेको र त्यो आफ्नो बच्चा हुँदै नभएको बताउछन् र आरोपलाइ ठाडै खारेज गर्छन् ।स्वयम् केटाका बा-आमाले समेत आफ्नो छोरोलाई चौबिसै घन्टा हेरेरै बस्न भने नसकेको तर यदि केही सम्बन्ध नै हुन्थ्यो भने त्यो केटिसग हाम्रो छोरोले बोलेको भेटेको पनि त देखिन्थ्यो होला तर आफुहरुले कहिलेपनि नदेखेको बताउछन् ।