ORDAAR ले ल्यायो फ्रि ट्याक्सी सेवा


काठमाडौँ । अल्टिच्युड टेक्नोलोजिज प्रा. लि. अन्तर्गत रहेको अर्डर एप ले गत हप्ता देखि अनलाईन ट्याक्सी बुकिङ सेवा शुरु गरेको छ ।


ORDAAR ले ल्यायो फ्रि ट्याक्सी सेवा एप डाउनलोड गरेर Promo code ‘ FR29A1’ प्रयोग गर्दा तीन सय रुपैँया सम्मको निशुल्क ट्याक्सी चड्न पाईने छ । साथै सोही कोड प्रयोग गरी इच्म्ब्ब्च् एइइी मार्फत 14 Km सम्म निशुल्क ट्याक्सीमा यात्रा गर्न पाईने छ ।


इच्म्ब्ब्च् एइइी भन्नाले ट्याक्सी शेयरिङ सेवा बुझ्नु पर्दछ । जसमा एकै स्थान तिर जाने यात्रुहरु एउटै ट्याक्सी शेयर गरी आफ्नो गन्तब्यमा पुग्न सक्नेछन । जसको शुल्क सामान्य ट्याक्सीको भन्दा तीन गुणा सस्तो रहेको छ ।


इच्म्ब्ब्च् ले ट्याक्सी चालक तथा यात्रुलाई फ्रि कल तथा एस. एम. एस सेवा ल्याएको छ ।

जसले गर्दा चालक तथा यात्रुको मोबाईलबाट अतिरिक्त खर्च गर्न नपर्ने कम्पनीले बताएको छ ।


यसका साथै अहिले नै दर्ता भईरहेका ट्याक्सी चालकहरुलाई निशुल्क डाटा सेवा प्रदान गरिरहेको छ ।