साउथ फिल्ममा डेब्यु गर्न लागेकी स्वस्तिमाको सुन्दरता, तस्बिर हेराैँ

अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म उद्योगमा (साउथ इन्डियन फिल्म) डेब्यु गर्ने भएकी छन् । फिल्म ‘थिरिमाली’ मार्फत उनले साउथ अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्म अभिनय बिषयमा धेरै अगाडि हल्ला भएपनि अहिले भने उनले कागती रुपमा सम्झौता हालै गरेकी छन् । स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत आफूले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिएकी हुन् ।