सुनको मुल्य स्थिर

आज मंगलबार पनि सुनको भाउ स्थिर रहेको छ । सुनको मूल्य स्थिर हुँदा पनि चाँदीको भाउ पनि निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको ८६ हजार ६ सयमा स्थिर छ ।

चाँदीको भाउ भने बढेर तोलाको १२८० पुगेको छ । हिजो सोमबार पनि तोलामा ५ रुपैयाँले बढेर १२७५ मा कारोबार भएको थियो ।