इन्टरनेट बिनाको त्यो बाल्यकाल !

आजकाल बालबालिले धेरै समय मोबाइलमा बिताएको पाइन्छ । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल ।आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल बालबालिकामा लत बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । पहिलेका बालबालिका मैदानमा सडका खेल्थे शारिरिका ब्यायम हुन्थ्यो तर अहिलेका बालबालिकाहरु अनलाइन गेममा लामो समय बिताइरहेका हुन्छन् ।आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल बालबालिकामा लत बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । पहिलेका बालबालिका मैदानमा सडका खेल्थे शारिरिका ब्यायम हुन्थ्यो तर अहिलेका बालबालिकाहरु अनलाइन गेममा लामो समय बिताइरहेका हुन्छन् ।यसको कारणले गर्दा विभिन्न कम्पनीहरूले गेमको लागि भनेर नै छुट्टै फिचरहरू भएको मोबाइलहरू पनि बजारमा ल्याउन थालिसकेका छन्। जसले गर्दा केटाकेटीहरूको लक्ष्य पनि थपिएको छ । भने पढाइ भन्दा मोवाइलमा ध्यान बढिरहेको छ ।जसका कारण अभिभावकहरू निकै नै चिन्तित रहेको पाइन्छ। दिनभर घरमा नै रहे पनि केटाकेटीहरू एकछिन फुर्सद भयो कि गेम खेल्न लाग्नु ले उनिहरूको भविष्य प्रति केही नकारात्मक परिवर्तन पर्न सक्छ कि भन्ने प्रश्न उठ्न थालेको छ । अहिले सामाजिक सञ्जालमा इन्टरनेट बिनाको संसारका फोटाहरु भाइरल भइरहेका छन् । जसले केहि अघिसम्मका बाल्यकालका रमाइला अवस्थालाइ प्रष्ट देखाउछ ।

ताजा अपडेट