ज्योतिले देखाउदै भनिन्- ‘म सेक्सी’ हुँदा तपाईंलाई के समस्या?’हेर्नुस् फोटो

पछिल्लो समय गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बढी नै बो-ल्ड तस्विर शेयर गरिन् । कुनै ग्रामिण सडकमा खिचिएको उक्त तस्विरमा उनले आफ्नै टीसर्ट माथि ता-नेकी छिन् । तस्विरमा उनको व-क्ष-स्थल स्पष्टसँग देखिन्छ ।बोल्ड तस्विरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्विरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

फेसबुकमा १ लाख ४१ हजार भन्दा बढी फ्यान कमाएकी ज्योतिको उक्त तस्विर शेयर गरेको २ घन्टामा २ हजार ३ सय भन्दा बढि फ्यानले लाईक गरेका छन् भने ७०१ जनाले प्रतिक्रिया दिएका छन् भने ४८ जनाले शेयर गरेका छन् ।

मिश्रित प्रतिक्रिया आइरहेको उक्त तस्विरमा एक फ्यान लेख्छन् “से-क्सी हुनुको अर्थ आफ्नो प्रा-इभेट अं-गहरु प्रदर्शन गर्नुपर्छ भन्ने हैन दिदी । मैले हजारौं से क्सी युवतीहरु देखेको छु । जसले आफ्नो पूरा शरिर कपडाले ढाकेका छन् । तपाइको बुझाइमा से क्सीको अर्थ नै ग-लत छ ।” ती फ्यानको प्रतिक्रिया ६१ जनाले मन पराएका छन् ।

त्यस्तै मनिल बाँनियाले लेखेका छन् – सहि हो दिदि सहि तपाइको अधिनमा रहेको हरेक कुरा तपाइकै हो मर्जि हो जे गर्नुस थोरै देखाउनुस धेरै देखाउनुस हामि त तपाइको गायकि र कलाकारिताको fan हो हेरिनछ पुरै तपाइ बाट अभिनित भिडियो र गाइएका गित हरु सुनिनछ अरु त जे देखाएपनि अर्को तिर फर्किने हो देखेपनि नदेखे झै गरिदिने हो । उनको बिचारमा पनि ४५ बढीले लाइक गरेका छन ।