भुकम्पको धक्का महसुश

काठमाडौँ । नेपालमा भुकम्पको धक्का महसुश गरिएको छ।  

बिशेष गरि नेपालको पूर्वी क्षेत्रमा भुकम्पको ठूलो धक्का गरिएको हो।  

राती ९ बजेर ७ मिनेटमा धक्का महसुश गरिएको हो। बिस्तृत विवरण आउन बाँकी छ।