बिबाह गरेको ४ दिनमै महिलाको मृत्यु

इलाम । इलामको माइनगरपालिका वडा न २ मा एउटा रहस्यमय घटना घटेको छ । आफ्नो श्रीमती अर्कै केटा संग बोलेको श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झगडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटा संग रंगेह्हत देखेको आरोप लगाएका छ्न । रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटा संग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई २ झापड लगाएको बताएका छन् ।सोहि दिन बेलुका ७ बजे श्रीमती झुन्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लाग्ने क्रममा उनको मृत्यु भएको बताएका छन ।

ताजा अपडेट