गायक प्रशान्त तामाङलाई मातृशोक

काठमाडौं  अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रूपा तामाङको निधन भएको हो ।आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ । उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन् । इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए । उनले परदेशी दुइ पनि खेलेका छन । दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् ।