प्रथम क्षेत्रीको “सामीप्यता” नयाँ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं ।  मोडेल तथा कुशल सर्जक प्रथम क्षेत्रीको ‘साामीप्यताा ‘ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो मा प्रथम क्षेत्री मुख्य भुमिका मा देखिएका छन् भने नेँहा गुरुङले साथ दिएकी छिन ।

त्यस्तै गितमा सुवास पुरी र प्रबिसा अधिकारीले स्वर दिएका छन् ।

म्युजिक भिडियो एक प्रेमी र प्रेमिका लाई समेटी निर्माण गरिएको छ ।

उक्त म्युजिक भिडियो ‘Slow Motion Picture ‘अफिसियल युटुब च्यानलबाट राखिएको छ ।

ताजा अपडेट