नेपालमा पछिल्लो चौबीस घन्टामा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौँका ३९४, ललितपुरका ६० तथा भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट