मेलम्ची राहत बोकेर गएका अनेरास्ववियुका नेतृत्वको टोली र स्थानीय बिच झडप

काठमाडौं ।नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविुको टोली र सिन्धुपाल्चोक स्थानीयबासिन्दाबीच झडप भएको छ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविुको टोली र सिन्धुपाल्चोक स्थानीयबासिन्दाबीच झडप भएको छ ।  

बाढी पहिरोका कारण बिचल्लीमा परेका स्थानीय बासिन्दालाई राहत तथा उद्धारका लागि अनेरास्ववियुका अध्यक्ष ऐन महर नेतृत्वको टोली राहत बोकेर बिहीबार सिन्धुपाल्चोक पुगेको थियो ।

समाजमा पहिचानका नाममा प्रचारमुखी अभियान चलाउनेको पनि कमी छैन । कुनै पनि संघसंस्थाले विपतमा सहयोग गर्दा आफ्नो पहिचान देखाउन खोज्नु स्वाभाविक हो । यही विषयमा बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुन पुग्यो ।

ताजा अपडेट