शुक्रबार पनि सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैँयाले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैँया र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले सस्तिँदै १ हजार ३ सय ५ रुपैँया तोकिएको छ ।