देशभर थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । देशभर थप २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा यस्तै थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

ताजा अपडेट