बलिउड

मुम्बई । अभिनेता आमिर खान र अभिनेत्री रानी मुखर्जीको ब्लकबस्टर चलचित्र ‘गुलाम’ रिलिजको २३ वर्ष पूरा भएको छ। चलचित्रका हरेक दृश्य र गीतहरुले दर्शकको वाहवाही पाएको थियो । चलचित्रको गीत ‘आती क्या खन्डाला’ त्यो समयको निकै हिट गीतमा परेको थियो। यति...

बाँकी

ताजा अपडेट