प्रदेश

हुलाकी राजमार्गअन्तर्गतको धनुषा र सिरहा जोड्ने कमला पुल बिहिवार भासिएको छ । उक्त राजमार्गअन्तर्गतको सो पुल उद्घाटन नहुँदै भासिएको छ । बाढीका कारण पुल भासिएको जनाइएको छ । असार १३ गतेसम्ममा पुल हस्तान्तरण गरी उद्घाटन गर्ने भनिए पनि नवनिर्मित पुल...

बाँकी